परासी २८ माघ -व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले दुई जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ । माघ ८ गते कपिलवस्तु शुद्धोधन नगरपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका- ९ मा मृत अवस्थामा फेला परेका थिए । जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नरगपालिका -३ का राजु भनिने मन्जुर…