काठमाडौं, ०३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक यही फागुन ७ र ८ गते बस्ने भएको छ। कहिले तयारी नपुगेको र कहिले कोरोनाका कारण भन्दै पटकपटक स्थगित हुदै आएको बैठक फागुन ७ र ८ गते बस्ने भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। माघ २८ र २९ गते…