कपिलवस्तु ३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा (एकिकृत समाजवादी)को शिवराज नगर कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ । चन्द्रौटामा सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।बैठकले शिवराज नगरपालिका वडा नं. ३ मा वडा कमिटी गठन गर्ने , वडा नं. १, ९, १० र ११ मा वडा कमिटिको पुर्नर गठन गर्ने निर्णय गरेको छ…