गुल्मी २ फागुन । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली ढाँडका २२ बर्षीय मधु खत्री दुवै मृगौला फेल भएपछि आर्थिक संकटमा पर्नुभएको छ । उहाँ ट्राफिक प्रहरीमा प्रवेश गरेको भर्खरै दुई बर्ष पुगेको छ । खत्री काठमाण्डौ स्थित वग्गीखानामा कार्यरत हुनुहुन्थ्यो । उहाँको पिसाबमा केहि समस्या आएपछि परीक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो ।खत्री…