भैरहवा २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७ वटा प्रदेशमा संचालित गौरवका २२ आयोजना मध्ये लुम्विनी प्रदेशको अन्तराष्ट्रिय गौरवको आयोजना सम्पन्न हुने पहिलो आयोजना बन्न लागेको स्पष्ट पार्नु भएको छ । भैरहवामा लुम्विनी विकास कोषको कामको सिलसिलामा आउनु भएका मन्त्री भटराइले पत्रकारसंगको भेटमा भन्नु भयो निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना…