सनिउल्ला धोबी, २५ माघ ।कपिलवस्तुमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं ४ बरगदवामा निशुल्क आखाँ शिविर तथा मोतिया बिन्दुको अपरेशन सम्पन्न भएको छ । नसीम अहमद खाँ (सब्बु) को व्यवस्थापन र बुटवल लायन्स आँँखा अस्पतालको प्राविधिक सहयोगमा बरगदवा स्थीत मदरसामा १ दिने आँँखा शिविर मोतियाबिन्दुको अपरेशन सम्पन्न भएको हो…