कपिलवस्तु, २५ माघ ।प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ। सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो। भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। ट्रक चालक भारत…