काठमाण्डौ, ११ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेस गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले आज बुधवारको कुराकानीका क्रममा यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा…