बुटवल २३ माघ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एमसीसीबारे तत्काल प्रतिक्रिया दिन जरुरी नरहेको बताउनु भएको छ । सरकारले नै के गर्ने भन्ने निर्णय नगरेका बेला एमालेले प्रतिक्रिया दिन आवश्य नठानेको उहाँले बताउनु भयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहाचिव ज्ञवालीले भन्नु भयो , ‘सरकारले आफूखुसी पारित…