कपिलवस्तु २२ माघ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा महादेव पोख्रेल सर्ब सहमत चयन भएका छन । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा नेकपा एमाले शिबराज नगर कमिटी उपाध्यक्ष समेत रहेका पोखरेल चयन भएका हुन । उनी चेम्वर अफ कमर्श कपिलवस्तुका अध्यक्ष समेत हुन् । आज जिल्ला पार्टी कार्यालय…