कपिलवस्तु कार्तिक ३०कपिलवस्तुका दक्षिणी भेगका बालिकाको शिक्षाको बिच मै पढाइ छाड्न प्रमुख समस्या हुँदै आएको छ । उमेर बढ्दै जाँदा होस की , विद्यालय टाढा भएर होस या बाल विवाह भएर । कपिलवस्तुमा दक्षिणी भेगका धेरै बालिकाको पढाई बिच मै छाड्नु परेको छ । जसले गर्दा उनीहरूको शिक्षा नै प्रभावित बनेको छ । घरको काममा…