रुपन्देही २७ कार्तिक।बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका ७ जना मेडिकल अफिसर काम छाडेर हिड्दा उपचार सेवा प्रभावित भएको छ ।जोखिम भत्ता समयमा नपाएको भन्दै उनीहरु राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिएपछि उनीहरुको मागको विषयमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो ।छलफलमा मन्त्री बरालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने …