कपिलवस्तु १९ माघ -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा संकास्द विष्फोटक पदार्थ विस्फोट हुदाँ चर्दै गरेको भैसी घाइते भएको छ । स्थानिय रामनिवास यादवको भैसी वडाको चरन क्षेत्र कपिलवस्तु साझेदारी वन अन्र्तगत रहेको नर्सरी क्षेत्रमा चर्दै गर्दा विस्फोटक पदार्थ विस्फोट भएको हो ।जंगली जनावरको सिकारका लागि राखिएको विस्फोटक पदार्थ भैसीले चपाउदाँ विस्फोट भएको हुन…