पाल्पा, १९ माघ । मापदण्ड भन्दा धेरै बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन् । सिद्धार्थ मिनिरल्स प्रालि र डोलोमाइड चुनढुंगा उद्योग प्रालि बन्द भएका हुन् । वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो । जिल्ला वन कार्यालय,…