घोराही१४-माघ/ पर्सी आइतबारदेखी राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तरगत चोरखोलादेखि कपुरकोटसम्मको साघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिएका छन् । पर्सिदेखी २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखी…