पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १०१ पिसिआर परीक्षण गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनामा एन्टिजेन परीक्षण गर्दा १५ सय ८६ जनामा गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही क्रममा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ।…