दाङ १६ कार्तिक । गाउगाउमा सिंहदरवार भनियो ७ सय बढी पालिकाका स्थानीय सिंहदरवार गाउगाउ मै खुले । तर यसपाली लुम्बिनी प्रदेशमा सिंहदरवार एक शिक्षालय मै खुल्ने तयारी छ । प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । यो बैठकलाई ‘ऐतिहासिक’ बनाउन मुख्यमन्त्रीको कार्यालय र संसद सचिवालय गृहकार्यमा जुटेका छन् । स्थायी राजधानी दाङ देउखुरीमा तिहारलगत्तै प्रदेशसभाको…