कपिलवस्तु १ फागुन ।कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेकपा (एकीकृत) समाजवादीमा प्रवेश गरेका छन् । आइतबार जिल्ला पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराइएको हो ।नेपाली काग्रेस कृष्णनगर वडा न ३ वडा सदस्य मोहमद जुवेर पठान, नेपाली काग्रेस सक्रिय सदस्य टिकाराम घिमिरे, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सचिवालय सदस्य अब्दुल हमिद वेग, नेकपा…