लमही ८ कार्तिक ।नापी कार्यलय दाङले लुम्विनी प्रदेशको राजधानीको संरचना वनाउन प्रयोग गर्न सकिने १५०० विगाह जग्गाको विवरण पूर्वाधार विकास प्राधिकरण समक्ष पठाएकोछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालय दाङले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत…