कपिलवस्तु १२ माघ - कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले निर्वाचन ताका नगरलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता गरेका थिए । अधिकारीको त्यो प्रतिबद्धता अन्ततः सपनामै सीमित भएको छ । भवन बनाउन धेरै मेहनतका साथ लागे पनि नगरकै कमजोरीका कारण भवन बन्न सकेको छैन । निर्वाचन पश्चात् सबै जसो कार्यक्रममा मेयर अधिकारीले भन्ने शब्दले व्यवहारमा पूर्णता…