कपिलवस्तु ७ कार्तिक । हिन्दूहरुको महान् चाड दशैँतिहारमा पिङ हाल्ने मौलिक संस्कृति विस्तारै हराउँदै गएको छ । कपिलवस्तुका विभिन्न स्थान ,अर्घाखाचीँको जुकेना, सन्धिखर्क,ठाडा,अर्घा लगायतका ठाउँहरुमा दशैँ आउनु केही समयअघिदेखि पिङ बाट्ने र हालेर खेलिने मौलिक परम्परा रहेको छ । तर पछिल्लो पुस्तामा भने पिङ प्रतिको चासो कम भएसँगै हराउन लागेको छ । यस वर्ष कोभिड…