रुपन्देही ६ कार्तिक । प्रविधीको दुरुपयोग गरी नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई सताउने गिरोह सकृय भएको छ । पहिलो कार्यकालमा अर्थ मन्त्रालय मार्फत उत्साहवद्र्धक काम गरेका अर्थमन्त्री पौडेललाई काममा केन्द्रित हुनवाट रोक्न तनाव श्रृजना गर्न र छक्काउन सके दुरुपयोग गर्न गिरोहले गलत काम थालको उहाको नीजि सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलका नाममा फेसबुक र…