काठमाडौ ३ कार्तिक । रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ ।२०७२ सालमा गएृको भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जनाकारी दिनुभयो ।प्रतापमल्लकालीन न्हुँपोखरी तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण भएको हो ।उद्घाटन भएसँगै…