कपिलवस्तु ३० असोज ।गैससले गर्ने काममा जनताले परिणाम खोज्दा पाउन नसकेको विद्यमान अवस्थामा गैससको भविश्य माथि नै चुनौती थपिएको एक कार्यक्रममा बिष्लेषण भएको छ । राष्ट्रिय सभा सदस्यएवम नेकपाकी कन्द्रिय नेतृ विमला घिमिरेले संघ संस्थाहरुले उद्देश्य धेरै राम्रा राख्ने काम सोही अनुसार काम नगर्ने परिपाटी अन्त्य हुनु पर्ने बताउनु भयो । संस्थाले गरेका काम परिणाममुखी र…