कपिलवस्तु २८ असोज । दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै यहाँ मुद्दा दायर भएको छ । अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका–१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका हुन् ।प्रशासनले दूर्गा पूजामा लगाएको रोक खारेज गरी मूर्ति पूजा गर्न पाउनुपर्ने माग गर्दै उत्प्रेषण,…