कपिलवस्तु २८ असोज । सरकारले कोभिड विरुद्ध खासै केहि गरेन भनेर आलोचना भई रहदा सरकार एकाएक प्रभावकारी कदमका साथ कोभिड विरुद्धमा उत्रिएको छ । सरकारले देशभरका विभिन्न २१ अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्नका निम्ति बुधवार एकसाथ बजेट पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार साउन ११ गतेको मन्त्रिपरिषद निर्णय अनुसार…