काठमाण्डौ, ०६ माघ । सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो । सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा…