सैनामैना, ०५ माघ । रुपन्देहीको सैनामैनाका कृषकहरु गड्यौली मल उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक मल उत्पादनलाई नगरपालिकाले समेत प्राथमिकता दिन थालेपछि यसतर्फ आकर्षण बढेको हो । सैनामैना–८ का स्थानीय गुणानिधि अधिकारीले गड्यौली मल उत्पादन गरी बिक्री गर्न थालेपछि यसैको सिको गर्दै मल उत्पादनमा लाग्ने कृषकको संख्या करिब २ दर्जन पुगेको छ । ४ वर्ष…