काठमाडौं, २६ पुस । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सोमबार एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्। यसअघि पनि बैठक बस्दै नबसी…