नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुरमा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले नेपाली कांग्रेस बाणगंगाको कार्यलय चार नम्बर जितपुरमा रहेको ज्योति बिकास बैंकको तल्लो तल्लामा राखेर पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको नगरका सचिव गोबिन्द आर्चायले बताए । साथै बैठकले पार्टीका बिभिन्न भातृ सगंठन,…