कपिलवस्तु, २४ पुष ।नेकपा एमालेको जारी जल्ला अधिवेशन अन्र्तगत कपिलवस्तुमा सहमितिमा नेतृत्व चयन हुन नसकेपछि अन्ततचुनावी प्रक्रिया सुरु भएको छ । कपिलवस्तुको जिल्ला अधिवेशन बाणगंगा स्थित बुङ्चिमा चलिरहेको छ । जारी अधिवेशन अन्र्तगत अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगाएतका पदमा आकांक्षिहरु धेरै भएपछि कपिलवस्तुमा चुनावी प्रक्रिया अन्र्तगत मतदान सुरु भएको हो ।अहिले साँझ देखि मतदान सुरु…