कपिलवस्तु, १७ माघ । कपिलवस्तुमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिका वडा नं २ बाट ब्राउन सुगरसहित ३२ वर्षीय अरुण मोक्तान पक्राउ परेका हुन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१, ईमाडोल बस्ने मोक्तानको साथबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ । आइतबार साँझ…