कपिलवस्तु १५ असोज।कोरोना भाइरस कोभिड–१९ को महामारी बीच जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुबाट प्रदान गरिने सेवामा रोमिङ्ग अर्थात घुमफिर प्रणाली लागु भएको छ । जहा घुमफिर प्रशासनसले होइन पालिकाका सेवाग्राहीले गर्नेछन् । हप्ताको निश्चित वारमा पाएको सेवा पुन पाउन घुमफिर हुदै अर्काे वार आउनु पर्नेछ । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा बुधबार सार्वजनिक गरिएको…