बर्दिया, १४ पुष । लुम्बिनी प्रदेश, बर्दियाको ठाकुरबाबा नगरपालिका र गण्डकी प्रदेश, तनहुँको व्यास नगरपालिकाबीच मितेरी साइनो सम्बन्धी सम्झौता भएको छ । व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुगेका बेलामा ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनोसम्बन्धी सम्झौता भएको हो । भुरिगाउँमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र ठाकुरबाबा…