बुटवल, १९ पुष । पाल्पामा आज पनि सवारी दुर्घटना भएको छ । सोमबार बिहान जिल्लाको पूर्व खोला गाउँपालिका हेक्लाङबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज २६०७ नम्बरको जीप पूर्वखोला गाउँपालिका –६ लाँकुरी भन्ने स्थानमा दुर्घटना भएको हो । जीप सडकबाट १ सय ५० मिटर तल खस्दा जीपमा सवार ४ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक…