कपिलवस्तु ३ असोज ।संबिधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीय सहीत चार जना कैदीलाई रिहा गरिएको छ । असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिवार रिहा गरिएको हो । कारागारका जेलर राकेश पाण्डेले कारागार कार्यालयले कारागार ब्यवस्थापन बिभागमा पठाएको सिफारिसको थियो । त्यसै आधारमा राष्ट्रपतिको आदेशानुसार संबिधान दिवसमा जिल्लाका चार कैदीलाई रिहा…