काठमाडौं १५ पुस : अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ। गत साउनमा पनि बैंकलाई इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो।कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ। साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल…