गुल्मी, १४ पुष ।गुल्मीमा एक घर गोठमा आगलागी हुँदा ५० लाख भन्दा धेरैको नोक्सानी भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमका ५५ वर्षीय गोपाल पन्थीको घर र गोठमा आगलागी भएको हो ।दुई तले कच्ची घर र गोठमा विद्युत सट भएर आगलागी हुँदा घर गोठ जलेर पुर्ण रूपमा नष्ट भएको छ । कुनै मानवीय र पशुचौपायको…