हरि घिमिरे, कपिलबस्तु १७ मंसिर ।बिश्व बैंकको उच्चस्तरीय एक प्रतिनिधी टोलीले बाणगंगा नगरपालिकामा भ्रमण एवम् अनुगमन गरेको छ । नगरपालिकाबाट संचालनमा रहेको पशु सेवा र कृषिक्षेत्र सँग सम्बन्धित आयोजनाको अनुगमनका लागी उच्चस्तरीय प्रतिनिधी टोलीको आगमन भएको हो । बिश्व बैंकको आर्थिक सहयोगमा संचालित “नयाँ पशुधन सेवा केन्द्र”को अनुगमनका क्रममा शुक्रबार आयोजित अन्र्तक्रिया कार्यक्रममा माल्दिभ्स, नेपाल…