अर्घाखाँची १५ भदौ । सर्पले डसेपछी चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधीबाट उपचार गरि ब्युँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना बैधलाई पक्राउ गरेको छ । झारफुक गरिरहेका कपिलवस्तु बाणगंगा ७ मुर्मीका ७० बर्षिय कर्ताराम चौधरीलाई रातीनै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए ।जिल्लाको शितगंगा ५ थारपाईला करापु…