कपिलवस्तु १३ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिका जनताले प्रत्यक्ष उपभोग गर्ने सेवा सुविधाको बृद्धिमा केन्द्रित हुदै गएकोछ । फलस्वरुप गर्भवती हरेक महिलाले निशुल्क एम्वुलेन्सको सुविधा नगरपालिकावाट पाउनेछन् । यति मात्र होइन अव किसानले एककल फोन गरेपछि उनीहरुकै खेतवारीमा रोमिङ जेटिए पुग्ने सुविधा नगरले यसै वर्षवाट विस्तार गरेको छ । यसकामका लागि चालु आवको वजेटमा ब्यवस्था गरेर २…