रुकुम, २९ पुष । रुकुम पश्चिममा हिजो बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका ९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन…