कपिलवस्तु, २८ पुष ।प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाको ७ औं जिल्ला अधिवेशन विहिबार हुदै छ । भोलि हुने अधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरुको सक्रियता बढेको छ । अध्यक्षका लागि ३ जना आकांक्षी दौडधुपमा रहेका छन । चौतारीको अध्यक्ष पदमा जानु पाण्डे, बाबुराम रायमाझी र कुलराज भुसालको उम्मेदवारी रहने देखिएको छ । अहिले ३ जना अध्यक्षका दाबेदार…