बुटवल ९ भदौ । रुपन्देहीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरको छतबाट लडेर घाइते भएका गैडहवा गाउँपालिका– ३ का ५५ वर्षिया उनको युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि…