कपिलवस्तु ९ भदौ ।कपिलवस्तुमा स्वाब संकलन गरिएको मध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार सम्म १२ हजार ४ सय ३२ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये पिसिआर परिक्षण गर्दा १ हजार ६७ जना संक्रमित भेटिएको हो । कन्ट्याक्ट ट्रसिङ गरिएका २ हजार ९ सय ३९ मध्ये १ सय ९२ जना…