कपिलवस्तु, १९ कार्तिक । कपिलवस्तुको बाणगंगामा जुवा खालबाट ३१ जना जुवाडे पक्राउ परेका छन् । लक्ष्मी पुजाको राती जुवा जमाएका उनिहरु छुट्टा छुट्टै स्थान बाट पक्राउ परेका हुन । जुवा खेलिरहेको भन्दै सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । बाणगंगा वडा न. २ तिनैया बाट रु ७६ हजार ७…