काठमाडौं २५ पुस/ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो । आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्दको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै गृह मन्त्रालयलाई २५ जनाभन्दा बढी भेला हुने गरी मेला…