कपिलवस्तु १४ असोज । कांग्रेसको चौधो महाधिबेशन अन्तर्गत कपिलबस्तुका ८ पालिकामा चुनाववाट र १ पालिकामा सर्ब सहमत नेतृत्व छनौट भएको छ । एक पालिकामा भने एउटा वडाको अधिबेशन नभएकाले पालिका अधिबेशन नै हुन सकेन । जस अनुसार अधिबेशन हुन नसेको पालिका यशोधरा गाउपालिका हो । प्रेस युनियन सम्वद्ध पत्रकार मणि गैरेका अनुसार त्यहा एउटा वडामा अझै…