कपिलवस्तु ९ असोज । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले यस अघि जिल्ला कमिटी घोषणा गरेकोमा शुक्रवार पदिय वाडफाड सम्पन्न गरेकोछ । जस अनुसार उपाध्यक्षमा गीता अन्जान, नेत्रलाल खनाल, सचिवमा सर्वेन्द्रदेव खनाल, उप सचिवमा ओमप्रकाश कुर्मीलाई सर्वसम्मत चयन गरेको छ । सचिव खनाल कमन प्रेसपाटीको संचलक सस्था नेपाल प्रालिका बोर्ड सदस्य हुनु हुन्छ । प्रतिनिधि सभा १…