कपिलवस्तु५ भाद्र बुटवल धागो कारखाना कोराना अस्पतालमा उपचाररत रहेका ६४ वर्षका बृद्धको मृत्यु भएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिका-७, सोत्रेकाका ६४ वर्षीय पुरुष को बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए। मृतकलाई साउन ३२ गते जिल्लामा पुष्टी भएको थियो । स्वास्थ्यमा समस्या भएपछी उपचारका लागी धागो कारखाना विशेष…